ढाँचा वार्ता:मुख्यपृष्ठ
मुख्यपृष्ठको कलर संयोजनमा मेरो आपप्ति छ। अंग्रेजी विकिपीडियाको जस्तै सिम्पल राखौ!
- Editswikifornepali जी, सुझाबको लागि धन्यवाद, तर यति मिलाउन पनि हाम्रो दुइजना साथीको ठुलो मेहेनत परेको छ । यदी तपाईलाई त्यस्तो लाग्छ भने एक पटक तपाइको प्रयोगस्थलमा एउटा नमूना ढाँचा तयार गरिदिनुहोला अनि त्यहि अनुसार गरौला नि ! - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३८, २३ जनवरी २०१५ (युटिसी(UTC))