कार्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कार्यालय शब्द संस्कृत भाषाको कार्य (काम) र आलय (स्थान) बाट निर्माण भएको हो । यस अर्थमा, कुनै पनि काम गर्न बनाइएको विशेष स्थान, कोठा, घर, तथा ठाउँलाई कार्यालय भनिन्छ । सामान्यतया कार्य गर्ने सबै ठाउँलाई कार्यालय भन्न सकिँदैन, कार्यालय हुनका लागि कार्य सङ्गठित रूपमा कुनै उद्देश्य प्राप्तिका लागि कुनै निर्धारित ठाउँमा हुनुपर्दछ। कार्यालय निजि तथा सरकारी, सामाजिक तथा सामुदायिक जुन रूपमा पनि हुन सक्छ ।


जिल्ला शिक्षा कार्यालय चितवन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]