खुसी (चलचित्र)
खुसी | |
---|---|
निर्देशक | ज्ञानेन्द्र देउजा |
निर्माता | गोपीकृष्ण मुभिज |
सङ्गीत | आलोकश्री |
देश | नेपाल |
भाषा | नेपाली |
खुसी (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा रेखा थापा, सुमन सिंह, आयुष रिजाल, गणेश उप्रेती को भुमिका देख्न सकिन्छ ।
पात्रहरू[सम्पादन गर्नुहोस्]
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |