शर्मिला गुरूङ
स्वरूप
शर्मिला गुरूङ | |
---|---|
चित्र:Sarmila-Gurung2 (1).jpg | |
वासस्थान | नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | गायिका |
चिनारीको कारण | नेपाली लोक गायिका |
धर्म | हिन्दु |
शर्मिला गुरूङ एक नेपाली लोक गायिका हुन् । उनी नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् ।[१]
प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]
साङ्गितिक जीवन[सम्पादन गर्नुहोस्]
शर्मीला गुरूङले मुख्यत लोक जीवनमा आधारित गीतहरूमा विशेष आफ्नो स्वर दिने गर्दछिन्।
चर्चित गितहरू[सम्पादन गर्नुहोस्]
- शर्मिला गुरूङका चर्चित गितहरू
- हरेक दिनमा
- मादलुको तालमा
- सुन चादी [२]