रयले
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
पाणिनी गाउँपालिका अन्तरगत साविक पोखराथोक गाउँ विकास समितिको ३ नम्बर बडामा पर्ने सुन्दर गाउँ हो। यहाँको मुख्य पेशा कृषि हो साथै भारत तथा अन्य वैदेशिक रोजगारीमा समेत यहाका युवा सम्लग्न छन्।