शंकरमान राजवंशी
शंकरमान राजवंशी नेपाली इतिहासकार थिए। २०५६ साउनमा उनको निधन भयो।[१]
कृतिहरू[सम्पादन गर्नुहोस्]
- लिच्छवि संवत्को निष्कर्ष (२०३०)
- भक्तपुर शिलालेख सूची
- ऐतिहासिक पत्रस्तम्भ
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ न्यौपाने, गोविन्द (१७ साउन २०७८), "इतिहासकार शंकरमान राजवंशी, जसको मृत्यु कुनै खबर बनेन!", हिमालखबर, अन्तिम पहुँच १९ आषाढ २०७९।