सिद्धिथुम्का (स्पष्टता)
सिद्धिथुम्का शब्दले २ वटा कुरा जनाउँछ।
- सिद्धिथुम्का १. इलाम जिल्लामा अवस्थित एक गाविस।
- सिद्धिथुम्का २. इलाम जिल्लाको पश्चिममा अवस्थित सूर्योदय र सूर्यास्तको दृष्यावलोकनको लागि प्रसिद्ध मनोरम पहाडी थुम्को।
यो अस्पष्ट पृष्ठले सिद्धिथुम्कासँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |