अक्षांश

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पृथ्वीको सतहमा पूर्वबाट पश्चिमतिर खिचिएका काल्पनिक रेखालाई अक्षांश भनिन्छ। [१] यी बृत्तको रूपमा रहेका हुन्छन्। र हरेक डिग्रीमा खिचिने यी रेखा उत्तरमा ९० र दक्षिणमा ९० बटा हुन्छन्। शुन्य डिग्रीको अक्षांश रेखालाई भूमध्य रेखा वा विषुवत रेखा भनिन्छ।

Sign in northern Vermont.

सन्दर्भ सामग्रीहरूः

  1. Physical Geography, Penguin Publication
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा