अग्नि-५
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
अग्नि-५ :अपि्रल १९,२०१२ मा उडिसाको हृविलर टापुमा सफल परीक्षण सम्पन्न गरेको पाँच हजार किलोमिटर टाढासम्म मार हान्नसक्ने अग्नि-५ क्षेप्यास्त्र १७ किलोमिटर अग्लो छ भने यसको तौल ५० टन छ । यसले डेढ टनसम्म 'वारहेड' ओसार्न सक्छ । क्षेप्यास्त्र बनाउने संस्था भारतीय प्रतिरक्षा अनुसन्धान तथा विकास सङ्गठनका अनुसार यो क्षेप्यास्त्र निर्माण गर्न २५ अर्ब भारु खर्च भएको छ |