अणु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Model of the atom - 3-D Helium atom - ground state

अणु कुनै पदार्थको सबै भन्दा सानो भाग हो, जसमा त्यस पदार्थको गुण हुन्छ। अणुको व्यास १०−८ मिटर हुन्छ। त्यसको तौल १०−२३ग्राम हुन्छ।

अणु ३ किसिमका परमाणविक-तत्त्व हरू मिलेर बनेको हुन्छ - प्रोटोन, न्युट्रोनइलेक्ट्रोन। प्रोटोनहरू घनात्मक चार्जका हुन्छन् तर न्युट्रोनको चार्ज हुँदैन। इलेक्ट्रोनहरू ऋणात्मक चार्जका हुन्छन र परमाणु भित्रका प्रोटोन र न्युट्रोन भन्द निक्कै कम तौलका हुन्छन्। इलेक्ट्रोन परमाणुको वरिपरि निक्कै बेगले परिक्रमा गर्दछ।