अन्तरिक्षीय अभियान्त्रिकी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अन्तरिक्षीय अभियान्त्रिकी वा अन्तरिक्षीय प्राविधीक (Astronautical engineering or Space technology) बाहिरी अन्तरिक्षस्त जोडिएका तमाम प्रविधीयहरुको समूह हो, जसमा अन्तरिक्ष यात्रा, अन्तरिक्ष यान र उनको बनावट र चाल, वगैरह शामिल छन् । यो वैमानिक र अन्तरिक्षीय अभियान्त्रिकी (Aerospace engineeringका दुइ ठूला भागहरुमध्ये हो ।