अन्धो आउने समस्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्धो/आनो
पर्यायबाचिहरूआनो, स्टाई, होर्डियोलम[१]
आँखाको माथिल्लो ढक्कनमा देखापरेको अन्धो आउने समस्या
विशिष्टताआँखाविज्ञान
लक्षणहरूआँखाको ढक्कनमा फोका देखापर्ने र पाक्ने[१]
देखापर्ने समयसबै उमेर समूहमा देखापर्ने [२]
अवधिकेही दिनदेखि केही हप्तासम्म [३]
कारकब्याक्टेरियाको सङ्क्रमण साधारणतया स्टेफाइलोकक्कस अरिअसका कारण[३]
उपचारतातोले सेकाउने, एन्टिबायोटिक मलहम [४][५]

अन्धो आउने समस्या वा आनो आँखाको अन्धोपन नभएर आँखाको ढक्कनको डिलमा रहेका तैलीय ग्रन्थीहरूमा ब्याक्टेरियाको सङ्क्रमणका कारण देखापर्ने समस्या हो।[६] ब्याक्टेरियाको सङ्क्रमणपछि आँखाको ढक्कनको डिलमा रातो/तातो फोका देखापर्छ।[१][४] अन्धो आउने समस्याले आँखाको डिलको बाहिरी वा भित्री भागमा असर गर्दछ।[३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Hordeolum (Stye)", PubMed Health, मूलबाट ८ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१६ 
  2. Ferri, Fred F. (२०१६), Ferri's Clinical Advisor 2017: 5 Books in 1 (अङ्ग्रेजीमा), Elsevier Health Sciences, पृ: १२१९, आइएसबिएन 9780323448383, मूलबाट २०१६-१०-१८-मा सङ्ग्रहित। 
  3. ३.० ३.१ ३.२ "Non-surgical interventions for acute internal hordeolum", Cochrane Database Syst Rev 1 (1): CD007742, २०१७, डिओआई:10.1002/14651858.CD007742.pub4, पिएमआइडी 28068454, पिएमसी 5370090 
  4. ४.० ४.१ Carlisle, RT; Digiovanni, J (१५ जुलाई २०१५), "Differential Diagnosis of the Swollen Red Eyelid.", American Family Physician 92 (2): 106–12, पिएमआइडी 26176369 
  5. Deibel, JP; Cowling, K (मे २०१३), "Ocular inflammation and infection.", Emergency Medicine Clinics of North America 31 (2): 387–97, डिओआई:10.1016/j.emc.2013.01.006, पिएमआइडी 23601478 
  6. "Eyelid Disorders Chalazion & Stye", NEI, ४ मे २०१०, मूलबाट १८ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अक्टोबर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]