अभिजित तारा
नेपाली विकिपीडियाबाट
अभिजित् र सूर्यका आकारहरुको तुलना - सूर्य दाहिनेपटि छ
शायद यस्ता नैं दुई बाउन्ने ग्रहहरुका टकराएर ध्वस्त हुनाले अभिजितका वरिपरिको थुप्रो चक्र बनेको (काल्पनिक चित्र)
अभिजित् वा वेगा, जसको बायर नाम "अल्फ़ा लायरे" (α Lyrae वा α Lyr) छ, लायरा तारामण्डलको सबभन्दा चम्किलो तारा हो। यो पृथ्वीबाट देखिने भएका ताराहरुमा पाँचौं सबभन्दा चम्किलो तारा पनि हो। अभिजित् पृथ्वीबाट 25 प्रकाश वर्षको दूरीमा हो। खगोलशास्त्री हजारौं सालदेखि अभिजितको अध्ययन गर्दै आएका छन् र कहिले-कहिले भनिन्छ कि यो "सूर्यका पछि शायद अकाशमामा सबभन्दा महत्वपूर्ण तारा हो"।
[सम्पादन गर्ने] अन्य भाषाहरुमा मा
अभिजितलाई अङ्ग्रेज़ीमा "वेगा" (Vega) भन्दछन्।