आधुनिकीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामान्य भाषामा आधुनिकिकरण परम्परागत सोच परिवर्तन भइ आधुनिक सोच तर्फको यात्र हो । यसले नवीन सूचना प्राविधिकहरुको प्रयोग ,बिकास र बिस्तारलाई जोड दिन्छ । नयाँ सोच धारणा र प्रबिधिको अवलम्बन गरि पुरानो शैली सोच बिस्थापित भएको अवस्था नै आधुनिकिकरण हो ।