आल इंडिया अन्ना द्रविड़ मुनेत्र कड़गम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

आल इंडिया अन्ना द्रविड़ मुनेत्र कड़गम भारतमा एउटा राजनैतिक दल हो | दल एमजी रामचंद्रन १९७२मा स्थापना गरियो | जे जयललिता दलको नेता हो |

२००४ संसदीय निर्वाचनमा दलले ८ ५४७ ०१४ मतहरू (२.२%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |

[सम्पादन गर्ने] सम्बन्धहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा