इङ्गल्याण्ड
नेपाली विकिपीडियाबाट
इङ्गल्याण्ड (अङ्ग्रेजी: England) संयुक्त अधिराज्यको एउटा राज्य हो। यसको क्षेत्रफल 50,331 वर्ग मील छ। यो संयुक्त अधिराज्य अर्थात युनाइटेड किंगडमको सबैभन्दा ठूलो देश हो। इङ्गल्याण्ड बाहेक स्कटल्याण्ड, वेल्स र उत्तर आयरल्याण्ड पनि संयुक्त अधिराज्यमा छन। यो यूरोपको उत्तर पश्चिममा अवस्थित छ जुन मुख्य भूमि देखि इंग्लिश च्यानल द्वारा पृथकीकृत द्वीपको अंग हो। यसको अधिकारिक भाषा अङ्ग्रेजी हो र यो विश्वको सबैभन्दा संपन्न तथा शक्तिशाली देशहरू मध्य एक हो।
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ Marden 2003, p. 460.
- ↑ Brewer 2006, p. 340.
- ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedethnicityengl - ↑ Office for National Statistics (2009), "Population Estimates by Ethnic Group (experimental)"
- ↑ Cite error: Invalid
<ref>tag; no text was provided for refs namedPopulation
Cite error: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found