इटाली राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इटाली
Shirt badge/Association crest
उपनाम(हरू)Gli Azzurri (The Blues)
La Nazionale (The National team)
सङ्गठनइटाली फुटबल सङ्घ
(Federazione Italiana Giuoco Calcio – FIGC)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकRoberto Mancini
कप्तानजर्जो किएलिनी
सर्वाधिक उपस्थितिजियानलुइजी बुफन (१७६)
सर्वाधिक गोलकर्तालुइगी रिभा (३५)
गृह रङ्गशालाविभिन्न
फिफा कोडITA
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२१ ह्रास(१६ अगस्त २०१८)
उच्च वरीयता(नोभेम्बर १९९३, फेब्रुअरी २००७, अप्रिल–जून २००७, सेप्टेम्बर २००७)
निम्न वरीयता२१ (अगस्त २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 इटाली ६-२ फ्रान्स 
(मिलान, इटाली; १५ मे १९१०)
ठूलो विजय
 इटाली ९-० संयुक्त राज्य अमेरिका 
(ब्रेन्टफोर्ड, इङ्ल्यान्ड; २ अगस्त १९४८)
ठूलो हार
 हङ्गेरी ७-१ इटाली 
(बुडापेस्ट, हङ्गेरी; ६ अप्रिल १९२४)
विश्वकप
उपस्थिति१८ (पहिलो खेल १९३४)
उत्कृष्ट नतिजाबिजेता, १९३४, १९३८, १९८२, २००६
युइएफए युरोपेली च्याम्पियनसिप
उपस्थिति८ (पहिलो खेल १९६८)
उत्कृष्ट नतिजाबिजेता, १९६८
कन्फेडेरेसन कप
उपस्थिति२ (पहिलो खेल २००९)
उत्कृष्ट नतिजातेश्रो स्थान, २०१३
पदक कीर्तिमान

इटाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इटालीको प्रतिनिधित्व गर्ने गर्छ ।

टिम रेकर्ड[सम्पादन गर्नुहोस्]

सबैभन्दा ठूलो जीत
९-० विरुद्ध अमेरिका , २ अगस्ट १९४८
सबैभन्दा ठूलो हार
१-७ विरुद्ध हंगेरी. ६ अप्रिल १९२४

उपलब्धी[सम्पादन गर्नुहोस्]

फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

युइएफए युरोपेली च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

  • बिजेता (२ पटक): १९६८, २०२०
  • उपविजेता (२ पटक): २०००, २०१२
  • चौथो स्थान (एक पटक): १९८०
  • सेमीफाइनल (एक पटक): १९८८

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]