इण्डोनेशियाई भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
इण्डोनेशियाई
बहासा इण्डोनेशिया
बोलिने  स्थान:

इण्डोनेशिया

पुर्वी तिमोर (as a "working language")
सुरुवात: २०००
मातृभाषाप्रयोगकर्ता: २३ करोड़
भाषा परिवार:
Austronesian
लिपि Latin (Indonesian alphabet)
कार्यालय प्रयोजनको अवस्था
औपचारिक मान्यता: Indonesia
नियन्त्रक संस्था: Badan Pengembangan dan Pembinaan Bahasa
भाषा कोड:
आइएसओ 639-1 id
आइएसओ 639-2 ind
आइएसओ 639-3 ind

इण्डोनेशियाई भाषा (Bahasa Indonesia) इण्डोनेशियाको अधिकारिक भाषा हो। यो मलाय भाषा, एक अष्ट्रोनेशियाई भाषाको एक उत्कृष्ट बोली हो जुन सदियौं देखि इण्डोनेशियाई द्वीपसमूहको लोकभाषाको रुपमा प्रयोग हुँदै आइरहेको छ। इण्डोनेशिया विश्वको चौथो सबैभन्दा बढि जनसंख्या भयेको मुलूक हो। यस्को ठुलो जनसंख्या, जो धाराप्रवाह इण्डोनेशियाई भाषा बोल्छन धेरै छिटो १००% पुग्नै लागेको छ, जस्ले इण्डोनेशियाई भाषालाई विश्वमा धेरै बोलीने भाषा मध्य एक बनाउछ।

धेरै इण्डोनेशियाली छन जो राष्ट्र भाषा संग-संगै अर्को क्षेत्रीय भाषाहरुमा पनि धाराप्रवाह छन। (उदाहरणार्थ जावानी, सुंडानीमदुरी) जुन साधारणत: घरमा र स्थानीय समुदाय भित्र प्रयोग गरिन्छ। औपचारिक शिक्षा, लगभग सबै राष्ट्रीय मीडिया र सञ्चारको अन्य रुपहरु इण्डोनेशियाई भाषामा आयोजित हुने गर्छन। पुर्वी तिमोर, जुन १९७५ देखि १९९९ बीच इण्डोनेशियाको एक प्रान्त थियो, इण्डोनेशियाई भाषालाई कार्यकारी दुई भाषा मध्य एक भाषाको रुपमा स्वीकार गरी सकेको छ त्याहाँको संविधानमा यस भाषाले मान्यता पनि प्राप्त गरि सकेको छ। (दुई भाषा मध्य अर्को मान्यता प्राप्त कार्यकारी भाषा अड्रेजी हो), यी संग-संगै त्याहाँ अधिकारिक भाषा तेतुमपोर्चुगली पनि छन्। इण्डोनेशियाई भाषाको इण्डोनेशियाई नाम हो बहासा इण्डोनेशिया (Bahasa Indonesia) जस्को शाब्दिक अर्थ हो "इण्डोनेशियाको भाषा"। बहासा (Bahasa) चैं संस्कृतबाट लियेको हुनु पर्छ र भाषाको अपभ्रंश हुनु पर्छ।

मानचित्र जहाँ इण्डोनेशियाई भाषा मुख्य रुपमा बोलिन्छ। गहिरो नीलो: मुख्य रुपमा बोलिने भाषा. हल्का नीलो: वैकल्पिक रुपमा बोलिने भाषा

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

References[सम्पादन गर्ने]

बाहिरी कडीहरु[सम्पादन गर्ने]

ढाँचा:Indonesia topics ढाँचा:Languages of East Timor