इस्तानबुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्तानबुल
इस्तानबुल महानगरपालिका
See caption
घडीको दिशामा माथि देखि: सुनौलो हर्न बीचमा गलाटापोइन्ट; मसलाक आर्थिक जिल्ला; एभेन्यु; बिध्यालय; तथा मस्जिद
देशटर्की
क्षेत्रमरमारा
प्रान्तइस्तानबुल
 - इस्तानबुल१९३० (आधिकारिक)
जिल्ला३९
सरकार
 • मेयरकादिर टोब्पा (एकेपि)
क्षेत्रफल
 • महानगर
५३४३ किमी (२०६३ वर्ग माइल)
जनसङ्ख्या
 (२०१३)
 • महानगरपालिका१४१६०२६७
 • क्रमप्रथम (टर्की), पाँचौ (विश्व)
 • घनत्व२,७२५/किमी (७०६०/वर्ग माइल)
वासिन्दाइस्तानबुलआइट
समय क्षेत्रयुटिसी+२ (इईटि)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (ईईएसटि)
पोस्टल कोड
३४०० देखि ३४८५०
क्षेत्रीय सङ्केत(हरू)०२१२ (युरोपियन)
०२१६ (एसिया)
सवारी दर्ता३४
वेबसाइटइस्तानबुल महानगरपालिका

इस्तानबुल (टर्किस: İstanbul) टर्कीको सबैभन्दा ठुलो सहर हो साथै यो देशको सांस्कृतिक र आर्थिक केन्द्र पनि हो। यो विश्वको एउटा मात्र यस्तो सहर हो जुन दुई महादेशमा स्थित छ। इस्तानबुल प्राचीन कालमा तारीखे आलमको एउटा मात्र यस्तो सहर हो जुन तीन महान वंशको राजधानीको रूपमा रहेको थियो जसमा ३३० ई.पू. देखि ३९५ ई.पू. सम्म रोमन साम्राज्य त्यस्तै ई.पू. ३९५ देखि ई.पू. १४५३ सम्म बीजान्टिन साम्राज्य र अन्तमा ई.पू. १४५३ देखि ई.पू.१९२३ सम्म यो राज्य इतमानिया साम्राज्यमा सामेल थियो। ई.पू. १९२३ मा गणतन्त्र टर्कीको स्थापना पछि राजधानी अंकारा बनाइयो।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]