उत्तर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
उत्तर दिशा उल्लेख भएको कम्पास

उत्तर दिशा चार दिशा मध्ये एक घाम उदाउने भागतर्फ फर्कँदा वायाँतर्फको दिशा हो। उत्तर दिशा नक्साको आधारभूत संकेत दिशा हो। यो सामान्यतया मानचित्रको माथितिर हुन्छ।

थप जानकारीका लागि यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

पूर्व, पश्चिम, दक्षिण



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]