उपन्यास

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उपन्यास सिद्धान्त[सम्पादन गर्ने]

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति उप+नि+अस+अ बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ नजिक राख्नु । अंग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।

संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।

उपन्यासकाे परिचय[सम्पादन गर्ने]

उपन्यासकाे परिभाषा[सम्पादन गर्ने]

उपन्यासकाे स्वरूप[सम्पादन गर्ने]

उपन्यासकाे वर्गीकरण[सम्पादन गर्ने]

उपन्याका तत्त्वहरू[सम्पादन गर्ने]