एचआइभी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ह्युमन इम्युनो डिफेन्सि भाइरस
भाइरस वर्गीकरण
समुदाय: Group VI (ssRNA-RT)
गण: गणविहिन
कुल: Retroviridae
उपकुल: Orthoretrovirinae
वंश: लेन्टिभाइरस
प्रजाति
  • एचआइभी १
  • एचआइभी २

एचआइभी मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा एड्स हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको राह्स गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । रगत, असुरक्षित यौन सम्पर्क , गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ ।

इतिहास[सम्पादन गर्ने]

सन् १९८१ मा, अमेरिकामा यो भाइरस पत्ता लागेको थियो । [१]

रोबर्ट ग्यालो, एच.आइ.भी.को सह-खोजकर्ता

भाइरस[सम्पादन गर्ने]

एचआईभीको आक्रति

खोज अनुसन्धान[सम्पादन गर्ने]

उपचार[सम्पादन गर्ने]

हालसम्म यसको कुनै उपचार छैन तर औषधिको सेवनले भने जीवन लम्ब्याउन सकिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Dolin, [edited by] Gerald L. Mandell, John E. Bennett, Raphael (2010), Mandell, Douglas, and Bennett's principles and practice of infectious diseases (7th ed.), Philadelphia, PA: Churchill Livingstone/Elsevier, pp. Chapter 169, ISBN 978-0-443-06839-3 

बाह्य सुत्र[सम्पादन गर्ने]