एनिमल फार्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एनिमल फार्म
First edition cover
लेखकजर्ज अर्वेल
मूल शीर्षकएनिमल फार्म: अ फेरी टेल
देशसंयुक्त अधिराज्य
भाषाअंग्रेजी
प्रकारClassics, satire, educational animation
प्रकाशकSecker and Warburg (London)
प्रकाशित मिति
१९४५;अगस्ट १७
मिडियाको प्रकारPrint (hardback & paperback)
पृष्ठ112 pp (UK paperback edition)
आइएसबिएनISBN 0-452-28424-4 (present) ISBN 978-0-452-28424-1 Parameter error in {{isbnt}}: Invalid ISBN.
OCLC53163540
823/.912 20
एलएलसी वर्गीकरणPR6029.R8 A63 2003b
Preceded byThe Lion And The Unicorn 
Followed byNineteen Eighty-Four 

एनिमल फार्म जर्ज वरेल द्धारा लिखित उपन्यास हो। यसको पहिलो प्रकाशन इङ्ल्यान्डमा १९४५ अगस्ट १७ मा भएको थियो। [१][२] यसमा फार्म जनावरको कथा छ जसले मानव किसान बिरुद्ध जनावर पनि बराबर, स्वतन्त्र ,र खुसी हुने समाजको निर्मान गर्न बिद्रोह गर्ने कथाको वर्णन गर्छ। अन्ततः , नेपोलियन नामको एक सुँगुरको अधिनायक्त्वमा, फार्मको अवस्था पहिले भन्दा पनि खराब हुन्छ।

टाइम्स प्रत्रिकाले यस किताबलाई अंग्रेजी भाषाको उत्कृष्ट १०० उपन्यास (१९२३ देखि २००५) मा चयन गरेको थियो ;[३] यो २० औ शताब्दीको आधुनिक लाइब्रेरी सुचीमा (Modern Library List of Best 20th-Century Novels) ३२ औं नम्बरमा [४]बिबिसीको "ड बिग रिड" सर्वेक्षणमा ४६ नम्बरमा परेको थियो [५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]