एन्थनी पान्नेकुक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एन्थनी पान्नेकुक (सन् १८७३-१९६०) - डच सामाजिक-जनवादी । सन् १९१८-१९२१ ताका हल्याण्ड कम्युनिष्ट पार्टीमा सामेल भएर उनले कम्युनिष्ट इन्टरनेसनलको क्रियाकलापमा भाग लिए । उनी उग्र वामपन्थी संकीर्णतावादी स्थिति अपनाउन पुगेका थिए । सन् १९२१ मा पान्नेकुक कम्युनिष्ट पार्टीबाट निस्किए र छिट्टै नै सक्रिय राजनैतिक क्रियाकलापमा पनि त्याग गरे । [१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८९
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा