एपोलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एपोलोको मूर्ति
एपोलोको मूर्ति

एपोलोन वा एपोलो ग्रीक पौराणिक कथाहरू अनुसार एक ईश्वर हुन् , र एक बाह्र ओलिम्पियनमा एक हुन् । उहाँ जिउसलेटोका छोरा हुन् र आर्टेमिसका जुम्ल्याहा भाइ । उनी ग्रीसमा बस्थे। उनी निको हुने र औषधि , संगीत र कविताका देवताहुन् । उनी मुसेसका नेता थिए । उनी भविष्यवाणीका पनि देवता हुन्, र डेल्फीमा रहेको उनको ओरेकल धेरै प्रख्यात थियो। उनलाई न्यायको ईश्वर पनि मानिन्छ।