अल इण्डिया फर्वार्ड ब्लक
नेपाली विकिपीडियाबाट
(ऑल इंडिया फार्वर्ड ब्लाक बाट पठाईएको)
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: फार्वर्ड ब्लाक |
ऑल इंडिया फार्वर्ड ब्लाक भारतमा एउटा राष्ट्रवादी राजनैतिक दल हो | दल नेताजी सुभाषचन्द्र बोस १९३९ मा स्थापना गरियो |
Debrata Biswas दलको महासचिब हो |
All India Youth League दलको युवा संगठन हो |
२००४ संसदीय निर्वाचनमा दलले १ ३६५ ०५५ मतहरू (०.२% , ३ क्षेत्रहरू) पायो |