कम्प्युटर (स्पष्टता)
नेपाली विकिपीडियाबाट
कम्प्युटर भनेको प्रोग्रामेबल यन्त्र हो जस्ले तथ्याङ्कलाई भित्र्याई, ऊक्त तथ्याङ्कलाई भन्डारण र निर्वाहित गरि आउने परिणामलाई श्रोता समक्ष पुर्याउँदछ।
कम्प्युटर भन्नाले यि कुराहरू पनि हुन सक्छन्:
- कम्प्युटर (पत्रिका), पत्रिका जसमा हाल कम्प्युटरमा भैरहेको घटनाक्रमलाई समेटिन्छ।
- मानसिक कम्प्युटर, मानिस जस्को काम गणितिय हिसाब गर्नु हो।
- कम्प्युटर, व्यङ्ग्यचित्र ''करेज द कावर्डलि ड्ग''को एक पात्र।
- पर्सनल् कम्प्युटर(पि सि), कुनै बिषेश श्रोताको लागि मात्रै उपयुक्त हुने कम्प्युटर जसलाई अन्त श्रोताले मात्रै प्रयोग गर्छ।
-