कम्युटर सांखिकरण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

मानौं हामी कुनै पनि महसुल तिर्न जाँदा २ रूपैयाँ ९० पैसा तिर्नु प-यो भनेर ३ रूपैयाँ मान्छौ। \scriptstyle 3 times \frac13को मान १ हुन्छ भनेर हामीलाई थाह (रेसनल र बिज गणितीय पद्धतिमा) छ तर कहिले कहीँ कम्प्युटर वा क्यालकुलेटरमा हिसाब गर्दा 0.9999999999999999 देख्नु भएको होला ,यो एकदम सहि मान हो , तर कहिले काहीं 0.99999999923475 देख्न सक्छौं यो कुनै त्रुटीले गर्दा भएको हुनसक्छ। जटिल गणन प्रक्रियातथा विभिन्न त्रुटीहरू दशमलव विन्दुहरू , कम्प्युटर दशमलव विन्दु गणन प्रक्रिया,कम्प्युटर बीजगणित प्रक्रियाठूला संख्यालाई एप्रोक्सिमेशन गर्ने त्रुटी जुन नचाहँदा नचाहँदै पनि हाम्रो गणन प्रकृयाको हिस्सा बन्न पुग्छन।

विषयसूची

बिट,बाइट,निब्बल र निरपेक्ष मान [सम्पादन गर्ने]

बिट [सम्पादन गर्ने]

बिट(Bit) भन्नाले बाइनरीमा ० वा १ तर एकपटकमा एक मात्र।

जस्तै ० पनि एक बिट हो र १ पनि एक बिट हो।
०० दुई बिट किनभने यहाँ दुईवटा सङ्केत छन्। त्यस्तै ००,०१,१०,११ सबै दुई बिट हुन्।
बिट
बिट
० या

बाइट [सम्पादन गर्ने]

आठ वटा बिटहरूको समूहलाई बाइट भनिन्छ। जस्तै ००००००००

बाइटहरू
बाइटहरू
००००००००
०००००००१
००००००१०
००००००११
०००००१००
०००००१०१
०००००११०
०००००१११
००००१०००
००००१००१
००००१०१०
.....
.....
...
११११११११ सम्म

जब बाइटहरूको संख्या ठूलो हुदै जान्छ तब , यसलाई किलोबाइट , मेगा बाइट , गिगा बाइट , टेरा बाइट .....मा लेखिन्छ

१०२४ बाइट = १ (किलो इन्फोमेशन बाइट) तर १००० बाइट = १ किलो बाइट 
१०२४ कि.बा= १ मेगा बाइट
१०२४ मेगा बाइट= १ गिगा बाइट
....
...

निब्बल [सम्पादन गर्ने]

कुनै बाइटमा ४ बिटको एक समूहलाई निब्बल भनिन्छ

निब्बल
बाइट निब्बल १ निब्बल २
00000000 0000 0000
11110000 1111 0000

निरपेक्ष मान [सम्पादन गर्ने]

बाइनरी नै किन [सम्पादन गर्ने]

संख्या प्रणाली [सम्पादन गर्ने]

बाइनरी (द्विआधार संख्या) [सम्पादन गर्ने]

अक्टल (आठ आधार संख्या) [सम्पादन गर्ने]

दशमलव (दश आधार संख्या) [सम्पादन गर्ने]

हेक्जा डेसिमल(१६ आधार संख्या) [सम्पादन गर्ने]

रूपान्तरण [सम्पादन गर्ने]

बाइनरी -दशमलव [सम्पादन गर्ने]

बाइनरी-हेक्जा दशमलव [सम्पादन गर्ने]

बाइनरी-अक्टल [सम्पादन गर्ने]

हेक्जा,आक्टल-बाइनरी [सम्पादन गर्ने]