कम्युनिष्ट संघ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

कम्युनिष्ट संघ - क्रान्तिकारी सर्वहारावर्गको पहिलो अन्तर्राष्ट्रिय संगठन थियो। सन् १८४७को गर्मीमा लण्डनमा आयोजित कंग्रेसमा यस संगठनको स्थापना भएको थियो। यस कंग्रेसमा क्रान्तिकारी सर्वहारा संगठनहरूका प्रतिनिधिहरूले भाग लिएका थिए। संघको निर्देशनअनुसार कार्ल मार्क्सफ्रेडरिख एंगेल्सले 'कम्युनिष्ट पार्टीको घोषणापत्र' लेख्नुभयो। कम्युनिष्ट संघ सन् १८५२ सम्म कायम रह्यो। संघका प्रमुख नेताहरूले पछि गएर प्रथम इन्टरनेसनलमा नेतृत्वदायी भूमिका खेले।[१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. २९९
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा