कस्टर्ड
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
दुध , क्रिम, र अण्डा लाई पकाएर बनाईएको समिश्रण(लेदो) लाई कस्टर्ड भनिन्छ| दुध , क्रिम, र अण्डाको मात्रा अनुसार यो बाक्लो वा पातलो लेदो हुन्छ|
चित्र:Trifle layers.jpg
क्रिम फल-फूल र कस्टर्ड-बीचको पहेंलो भाग
- फ्रुट कस्टर्ड
- सामग्रीः ३ वटा केरा, एउटा आँप, एउटा स्याउ, एउटा अनार, १ लिटर दूध, २ सय ग्राम कस्टर्ड पाउडर तथा चिनी स्वादअनुसार।
- विधिः सबै फलफूल काटेर एउटा ठूलो कचौरामा राख्ने । अर्का कचौरामा दूध र कस्टर्ड पाउडर मिसाएर चिनी हाली लेदो बनाउने। त्यसलाई सानो आँचमा विस्तारै चलाउँदै पकाउने । लेदो केही बाक्लो भएपछि काटेर राखिएको फलफूल माथिबाट छर्ने। राम्रोसँग मोलेर फ्रिजमा राख्ने। केही बेरपछि सर्भ गर्ने।