काँकडभिट्टा गोल्डकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काँकडभिट्टा गोल्डकप
स्थापना२०७२
क्षेत्र नेपाल,झापा ,काकडभिट्टा
समूह सङ्ख्या८ (२०७३४)
वर्तमान विजेतानेपाल आर्मी क्लब
सबैभन्दा सफल क्लबझापा -११
विर्तामोड युनाइटेड क्लब
नेपाल आर्मी क्लब
(१ उपाधि)
काकडभिट्टा गोल्डकप २०७४

काँकडभिट्टा गोल्डकप नेपालको काँकडभिट्टा, झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो। यस प्रतियोगिताको सुरूवाट वि.स. २०७२ सालदेखि भएको थियो। यो प्रतियोगिता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनमा सञ्चालन हुने गर्दछ।


इतिहास[सम्पादन गर्नुहोस्]

यस फुटबल प्रतियोगिताको सुरूवाट वि.स. २०७२ सालबाट भएको थियो ।

विजेताहरू[सम्पादन गर्नुहोस्]

संस्करण वर्ष (वि.स.) विजेता उपविजेता फाइनल नतिजा
प्रथम २०७२ विर्तामोड युनाइटेड क्लब भुटानी शरणार्थी क्लब १-०
दोस्रो २०७३ झापा -११ एपीएफ फुटबल क्लब ३-०
तेस्रो २०७४ नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लब (०-०)
(३-२)

उत्कृष्ट क्लब प्रदर्शनी[सम्पादन गर्नुहोस्]

क्र.स. टिम विजेता उपविजेता विजेता वर्ष
१. विर्तामोड युनाइटेड क्लब २०७२
३. झापा-११ २०७३
४. नेपाल आर्मी फुटबल क्लब २०७३
५. भुटानी शरणार्थी क्लब _
६. एपीएफ फुटबल क्लब _
७. मनाङ मर्स्याङ्दी क्लब _

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • प्रथम :(रू.७,००,०००)
  • द्वितीय :(रू.४,१०,०००)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]