कार्मन रेखा
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
वैङ्य्यानिक थियोडोर वोन कार्मन (Theodore von Kármán)ले सर्व प्रथम पृथ्वीको वायुमण्डल १०० कि.मीको छेउ छाउमा अत्यन्त पातलो हुन्छ र कुनै पनि विमानलाई उडान गर्न आवश्यक चाप पुग्दैन भन्ने पत्ता लगाएका थिए| उक्त क्षेत्रमा अत्यधिक तापक्रम र सौर्य उर्जा रहने तथ्य पनि प्रमाणित गरेका थिए| तत्पश्चात सो क्षेत्रलाई पृथ्वीको वायुमण्डलको अन्त क्षेत्र मानिन थालियो र सो भन्दा वाहिरको क्षेत्रलाई अन्तरिक्ष भन्न थालियो| सोहि सीमारेखा लाई उन्को सन्मानमा कार्मन रेखा भनिन्छ|