कालासयवालहरू
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कालासयवालहरू - सन् १९०५ देखि १९१७ सम्म रुसी क्रान्तिकारी आन्दोलन विरुद्ध संघर्ष गर्न जारसाही पुलिसद्वारा संगठित राजतन्त्रवादी जत्थाका सदस्यहरू । यस जत्थाका गुण्डाहरू क्रान्तिकारीहरूको हत्या गर्गथे, प्रगतिशील बुद्धिजीवीहरूमाथि हमला गर्दथे र यहुदीहरूको लुटपिटको आयोजना गर्दथे । [१]
[सम्पादन गर्ने] कालासय संगठनहरू
- रुसी जनसंघ
- रुसीहरूको सङ्घ
- रुसी राजतन्त्रवादी पार्टी
- क्रान्तिविरुद्ध संघर्ष समिति
[सम्पादन गर्ने] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७३