किर्नेटार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किर्नेटार पूर्वी नेपालको दोलखा जिल्लाको शहरे गाँउ विकास समिति अन्तर्गत तामाकोसी नदिको किनारमा अबस्थित एक सुन्दर गाउँ हो । यस गाउँमा खिम्ति जलबिद्युत आयोजनाको पावरहाउस रहेको छ।