कुन्दे अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीकको सहयोगमा बनेको कुन्दे अस्पतालले पर्यटक तथा खुम्वु क्षेत्रका स्थानीय बासीको उपचारमा ठूलो योगदान दिइ रहेको छ। यो अस्पताल स्वंसवाबाट संचालित छ।