कुमार अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


कुमार अधिकारी
व्यक्तिगत जानकारी
Nickname(s)कुमार
राष्ट्रियतानेपाली
खेल
राष्ट्रनेपाल
खेललनट -टेनिस
टोलीपश्चिमाञ्चल विकास क्षेत्र
पदक कीर्तिमान
सातौँ राष्ट्रिय खेलकुद २०७३
सवर्ण पदक – पहिलो स्थान २०७३ ओपन डबल
सवर्ण पदक – पहिलो स्थान २०७३ मिक्स डबल
कांस्य पदक – तेस्रो स्थान २०७३ सिङ्गल

कुमार अधिकारी एक नेपाली लन टेनिसका खेलाडी हुन्।चार वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमार सन् २००७ देखि २०१२ सम्म नम्बर वान खेलाडी हुन्। २०७३ मा सातौँ राष्ट्रिय खेलकुदमा ओपन डबल र मिक्स डबलतर्फ गोल्ड मेडल जिते भने सिंगलमा ब्रोन्ज जितेका थिए।

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

पोखरा स्पोर्ट्स अवार्ड
  • उत्कृष्ट पुरूष खेलाडी:२०७४

स्रोत[सम्पादन गर्नुहोस्]