कृष्ण मन्दिर पाटन, बैतडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्ण मन्दिर पाटन, बैतडी
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
देशNepal

कृष्ण मन्दिर पाटन,बैतडी[सम्पादन गर्नुहोस्]

कृष्ण मन्दिर महाकाली अञ्चल , बैतडी जिल्ला, पाटनस्थित पाटन बजारसँगै महाकाली राजमार्गको दक्षिणतिर रहेको छ । यस मन्दिरको स्थापना यस पाटन भेगका बासिन्दाहरूले वि.सं. २००५ सालमा गरेका थिए । यस मन्दिरमा कृष्णजन्माष्टमी, राम नवमी का दिन हिन्दुधर्मावलम्बी भक्तालुजनहरू पूजा पाठ गर्ने गर्दछन् ।

कृष्ण मन्दिरको उत्पत्ति[सम्पादन गर्नुहोस्]

महत्त्व[सम्पादन गर्नुहोस्]

कृष्ण मन्दिर व्यवस्थापन समिती[सम्पादन गर्नुहोस्]

यस मन्दिरमा लाग्ने जात्रा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. स्थानीय भनाई

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर[सम्पादन गर्नुहोस्]