केक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उच्च तापक्रममा तातो हावाको सहयोगले खाध्य पदार्थमा मिसाईएको समिश्रण(बेकिङ्ग पाउडर)को सहायताले पीठोलाई फुलाएर बनाईएको खानेकुरा| केकमा पीठो लगायत आवश्यकता अनुसार चीनी, फलफुल(सुकेको र ताजा), चकलेट , अण्डा, ईत्यादी मिसाइन्छ| पिठोमा मिसाईएको अन्य बस्तुको आधारमा यसको नामाकरण गर्ने गरिन्छ|

बर्गिकरण[सम्पादन गर्ने]

  • यिष्ट (मर्चा) केक
  • चीज केक
  • स्पन्ज केक
  • बटर केक
पाउण्ड केक

बिभिन्न केक हरू[सम्पादन गर्ने]