कोका-कोला
नेपाली विकिपीडियाबाट
कोका-कोला वा कोक विश्वकै प्रख्यात पेय पदार्थ। यो पेय पदार्थ चिसो रूपमा सेवन गरिन्छ।
नेपालमा कोका-कोलाका उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा सञ्चालित छ। यो कारखानाबाट उत्पादित कोका-कोला बाग्मती अञ्चल र जनकपुर अञ्चलको पाहाडी क्षेत्र (चरीकोट, जिरी र मन्थली लगायत) बाहेक देशका तेह्र अञ्चलमा पठाइन्छ।
इतिहास [सम्पादन गर्ने]
यो अमेरिकामा सबैभन्दा पहिले बन्न थालेको हो।
उत्पादन [सम्पादन गर्ने]
यसमा चिनी, रङ्ग, पानी र कार्बन डायक्साइड हुन्छ।