कोफी अन्नान
| कोफी अन्नान | |
|
संयुक्त राष्ट्र संघका ७ औं महासचिव
|
|
|---|---|
| कार्यकाल १ जनवरी १९९७ – ३१ डिसेम्बर २००६ |
|
| Deputy | Louise Fréchette (1997–2006) Mark Malloch Brown (2006) |
| अग्रज : | Boutros Boutros-Ghali |
| अग्रज : | वान कि मुन |
|
|
|
| जन्म : | 8 अप्रिल 1938 Kumasi, Colony of the Gold Coast, British Empire |
| न्वारनको नाम : | कोफी अट्टा अन्नान |
| राष्ट्रियता : | घाना |
| जीवनसाथी : | नाने मारिया लागर्ग्रेन |
| अध्ययन संस्था : | Kwame Nkrumah University of Science and Technology Macalester College Graduate Institute of International Studies MIT |
| धर्म : | इसाई (Protestant)[१] |
कोफी अट्टा अन्नान (
/ˈkoʊfi əˈnɑːn/; जन्म ८ अप्रिल १९३८) घानाका कूटनीतिज्ञ हुन, उनी १ जनवरी १९९७ देखी ३१ डिसेम्बर २००६ सम्म संयूक्त राष्ट्र संघको सातौं महासचिवको रूपमा सेवारत रहे। अन्नान र संयूक्त राष्ट्र संघ २००१मा विकासशिल राष्ट्रहरूको सहयोगको लागि विश्व एड्स तथा स्वास्थ्य कोषको स्थापना गरे वापत प्राप्त नोवल पुरस्कारमा सह-प्राप्तकर्ता भए।
विषयसूची |
[सम्पादन गर्ने] बाल्यकाल तथा शिक्षा
कोफी अन्नानको जन्म घानाको कुमासीको कोफान्ड्रोस भागमा भएको थियो, जुन पछि गोल्ड कोस्टको ब्रिटिश बस्ती भयो। उनको जुम्ल्याहा जन्म भएको थियो जुन घानी संस्कृतिमा सम्माननिय हुन्छ। उनकी जुम्ल्याहा दिदी एफुआ अट्टा अन्नानको १९९१मा मृत्यू भयो। उनीहरूको बीचको संयूक्त नाम "अट्टा"को अर्थ फान्टे र आकन भाषामा "जुम्ल्याहा" हुन्छ। उनीहरू दुवैको जन्म राज्यको कुलिन परिवारहरू मध्य एकमा भएको थियो, उनीहरूका हजुरबुवा र काकाहरू आदिवासी समुदाय प्रमूख थिए।[२]
कोफी अन्नानले १९५४ देखि १९५७ सम्म्म केप कोस्टमा १८७० तिर स्थापना भएको मेथोडिस्ट आवासिय विद्यालय एलाईट म्फान्टसिपिम विद्यालयमा अध्ययन गरे। १९५७मा अन्नानले स्नातक तह पास गरेकै बर्ष घाना ब्रिटेनबाट स्वतन्त्र भएको थियो। १९५८मा उनले कुमासी कलेज अफ साइन्स एन्ड टेक्नोलोजी ( हालको क्वामे क्रुमाह कलेज अफ साइन्स एन्ड टेक्नोलोजी, घाना)मा अर्थशास्त्र विषयको अध्ययन शुरू गरे।
[सम्पादन गर्ने] करियरको प्रारम्भ
[सम्पादन गर्ने] संयूक्त राष्ट्र संघको महासचिव
[सम्पादन गर्ने] सन्दर्भ सूची
- ↑ Lefevere, Patricia. "Annan: `Peace is never a perfect achievement' – United Nations Secretary General Kofi Annan", National Catholic Reporter, 11 December 1998. Retrieved on 26 February 2008.
- ↑ "Kofi Annan – The Man To Save The World?", Saga Magazine, November 2002