कोरल ब्लीचिंग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोरल ब्लीचिंग कोरलहरू सिम्बियोटिक शैवाल (algae) र प्रकाश संश्लेषक पिग्मेन्टहरूको हानिको कारण सेतो हुने प्रकृिया हो। रंगद्रव्यको यो हानि विभिन्न तनावका कारण हुन सक्छ (जस्तै तापक्रम, प्रकाश, वा पोषक तत्वहरूमा परिवर्तन)।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]