कोलोरेक्टल पोलिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोलोरेक्टल पोलिप
ठूलोआन्द्रामा भेटिएको पोलिप
विभाग:ग्यास्ट्रोएन्टेरोलजी

कोलोरेक्टल पोलिप मानिसको ठूलोआन्द्रा या मलाशयमा देखापर्ने मासुको डल्ला (पोलिप) हो।[१] उपचार नगरिएका कोलोरेक्टल पोलिपहरू कोलोरेक्टल क्यान्सरमा विकसित हुन सक्छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Marks, Jay W.; Anand, Bhupinder, "Colon Polyps: Symptoms, Causes, Cancer Risk, Treatment, and Prevention", Colon polyps center, MedicineNet, अन्तिम पहुँच १८ Jan २०२० 
  2. Phillips, Michael M.; Zieve, David; Conaway, Brenda (सेप्टेम्बर २५, २०१९), "Colorectal polyps", Medical Encyclopedia, MedlinePlus, अन्तिम पहुँच १८ Jan २०२०