कोहिनुर (चलचित्र)
name = कोहिनुर music = chal chal bagdai jau,ke ma timro haina rw
| net earning = रु12 करोड | country = नेपाल | language = नेपाली कोहिनुर (चलचित्र)एक नेपाली कथानक चलचित्र हो । यसमा महिला बेचबिखन सम्बन्धि कथाबस्तु समावेश गरिएको छ । यो नै श्री कृष्णको अन्तिम फिल्म सावित भयो । उनको श्वेता सँग 2071 असार 23 मा लगन कसिएको थियो । उनको भारतमा निमोनिया भनिए पनि ढाडको क्यान्सरका कारण देहावसान भयो। चलचित्रका सबैभन्दा सफल नायकहरू मध्ये एक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र यहि थियो ।
पात्रहरू[सम्पादन गर्नुहोस्]
- श्री कृष्ण श्रेष्ठ
- स्वेता खड्का