क्यामेरून महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यामेरून
सङ्गठनक्यामेरून फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकNgachu Enow
कप्तानChristine Manie
सर्वाधिक उपस्थितिFrancoise Bella (५६)
सर्वाधिक गोलकर्ताMadeleine Ngono Mani (२६)
गृह रङ्गशालाStade Ahmadou Ahidjo
फिफा कोडCMR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४८ Steady (२३ मार्च २०१८)
उच्च वरीयता४३ (जुलाई २०१५)
निम्न वरीयता८९ (मार्च २००७)
पहिलो अन्तर्राष्ट्रिय
नाइजेरिया नाइजेरिया२–० क्यामेरून 
(लागोस, नाइजेरिया; जून १५, १९९१)
ठूलो विजय
 क्यामेरून ६–० इक्वेडर 
(भ्यानकुभर, क्यानडा; जून ८, २०१५)
ठूलो हार
 नाइजेरिया ६–० क्यामेरून 
(कडूना, नाइजेरिया; अक्टोबर २७, १९९८)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१५)
उत्कृष्ट नतिजा१६ को चरण (२०१५)
अफ्रिका महिला राष्ट्र कप
उपस्थिति१२ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाउप-बिजेता (१९९१, २००४, २०१४, २०१६)

क्यामेरून महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामेरूनको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो क्यामेरूनमा फुटबलको लागि शसकीय निकाय क्यामेरून फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । टोलीले १९९१, २००४, २०१४, र २०१६ अफ्रिकी महिला राष्ट्र कपमा , २०१२ ओलम्पिक खेलमा र २०१५ फिफा महिला विश्वकपमा सहभागीता जनाएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]