क्युरिओसिटी रोभर
| सञ्चालक: | नासा International team |
|---|---|
| प्रमुख ठेकेदार: | |
| मिसनको प्रकार: | Rover |
| प्रक्षेपण मिति: | नोभेम्बर 26, 2011 15:02:00.211 UTC (10:02 EST)[१][२] |
| प्रक्षेपण यान: | Atlas V 541 (AV-028) |
| प्रक्षेपण स्थल: | Cape Canaveral LC-41[३] |
| मिसन अवधी: | 668 Martian sols (23 Earth months) primary mission. Current: Expression error: Unexpected < operator. days since landing |
| COSPAR ID | 2011-070A |
| गृह पृष्ठ: | Mars Science Laboratory |
| पिण्ड: | ९०० kg (२,००० lb)[४] |
| शक्ति: | Radioisotope Thermoelectric Generator (RTG) |
| Mars landing | |
| मिति: |
August 6, 2012, 05:17:57.3 UTC SCET[५] |
| निर्देशांक: | Aeolis Palus in Gale Crater, 4°35′31″S 137°26′25″E / 4.59194°S 137.44028°E |
क्युरिओसिटी रोभर मंगलग्रहको गेल क्रेटर आसपासको क्षेत्रमा अनुसन्धान गरिरहेको स्वचालित अन्तरिक्ष यान हो। क्युरिओसिटी आणविक शक्ति प्रयोग गर्ने चलायमान वैज्ञानिक प्रयोगशाला हो। यो यान नासाको मंगल विज्ञान प्रयोगशाला (Mars Science Laboratory) अन्तर्गतको एक भाग हो । एमएसएल मिसनको मंगलग्रहको मौसम, भौगोलिक अवस्था र यस ग्रहमा कुनै समयमा जीवनको अस्तित्व रहे-नरहेको तथा पानीको भुमिकाको बारेमा अध्ययन गर्नु लगायत प्रमुख चार लक्षहरू छन । क्युरिओसिटीमा अहिलेसम्म मंगलग्रहमा प्रयोग नगरिएका अत्याधुनिक उपकरणहरू जडान गरिएकाछन् । सन् १९९६ देखि हालसम्म अन्तरिक्ष अध्ययन संस्था नासाले सञ्चालन गरेका मिसनहरू मध्ये यो चौथो मानव रहित मंगल मिसन हो । ९०० किलोग्राम वजन भएको क्युरिओसिटीको तौल सन् १९७३मा मंगलग्रहमा पठाइएको लुनोखोड-२ (Lunokhod 2) भन्दा केही गर्हुङ्गो यान हो ।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ "Curiosity: NASA's Next Mars Rover", August 6, 2012
- ↑ Beutel, Allard (November 19, 2011), "NASA's Mars Science Laboratory Launch Rescheduled for Nov. 26"
- ↑ Martin, Paul K. (June 8, 2011), "NASA’S MANAGEMENT OF THE MARS SCIENCE LABORATORY PROJECT (IG-11-019)"
- ↑ Rover Fast Facts[dead link]
- ↑ "MSL Sol 3 Update", August 8, 2012