क्रिस्टी ली
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
क्रिस्टी ली | |
---|---|
जन्म | सडबरी, ओन्टारियो | सेप्टेम्बर १६, १९८४
अन्य नाम | Tammy, Christi Lee, Christie, Christy Lee |
जातीयता | ककासियन |
उचाइ | ५ फिट ० इन्च (१.५२ मी)[१] |
तौल | ११० पाउन्ड (५० किग्रा)[१] |
क्रिस्टी ली (जन्म १६ सेप्टेम्बर १९८४[१]) क्यानडियन अश्लील चलचित्र अभिनेत्री हुन । उनी २००२मा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन[२] र २००६ मा उनको क्यान्सरको उपचार गराइ रहेकी दिदीको सहयोगको लागि उक्त क्षेत्र त्यागिन ।
अवार्डहरू[सम्पादन गर्नुहोस्]
- २००४ एक्सआरसीओ अवार्ड (मनोनित) – टिन क्रिम ड्रिम[३]
- २००५ एभिएन अवार्ड (मनोनित) – भिडियोमा उत्कृष्ट जोडीको यौन दृश्य (योङ्ग याज दे कम १४ – जुलियानसँग साझेदारी)
- २००५ एभिएन अवार्ड (मनोनित) – बेस्ट न्यू स्टारलेट[४]
- २००७ एभिएन अवार्ड (मनोनित) – भिडियोमा उत्कृष्ट गुदा मैथुनको दृश्य (इलास्टिक एसहोल्स ४ – सेन माइकल्ससँग साझेदारी)[५]
केही चलचित्रहरू[सम्पादन गर्नुहोस्]
- जस्ट ओभर एट्टिन ९ (२००३)
- फिडिङ फ्रेन्जी ४ (२००४)
- गु गर्ल्स १५ (२००४)
- टिनएज सुपरमाहोलिक ३ (२००५)
- ए२एम ९ (२००६)
- सर्भिस एनिमल्स २३ (२००६)
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "Personal Bio Christie Lee", IAFD.com, अन्तिम पहुँच २००७-०८-०६।
- ↑ "Christie Lee to Return Home to Care for Ailing Sister" (PDF), AVN.com, २००६-०७-२८, अन्तिम पहुँच २००८-१०-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१५ मिति
- ↑ "XRCO", XRCO.com, अन्तिम पहुँच २००७-०८-०८।
- ↑ "2005 AVN Awards Nominations" (PDF), AVN.com, मूलबाट २००४-११-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-०८। वेब्याक मेसिन अभिलेखिकरण २००६-०७-१८ मिति
- ↑ Jared Rutter (२००६-११-२२), "2007 AVN Awards Nominations Announced", AVN.com, अन्तिम पहुँच २००७-०८-०६। वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०५ मिति
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा क्रिस्टी ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |