क्लोरिन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

यो समुह VII'A' या ह्यालोजन समूहको एक सदस्य तत्व हो। यसको रसायनिक संकेत Cl हो, भने यसको आणविक संख्या १७ हो।

यो विषालु हुन्छ र यसलाई विषाणु र जीवाणु मार्न र निर्मलीकरणमा उपयोगमा ल्याइन्छ। नेपालमा पानीमा राखेर निर्मलीकरण गर्ने घोल "पियुस"को नामले पानि यसलाई चिनिन्छ। ढाँचा:Infobox क्लोरिन


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा