खानु
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
खानु एउटा अकर्मक क्रिया हो। यो हर् धातुबाट बनेको र यसको अर्थ भोजन गर्नु अथवा आहार लिनु हो।
| खानु शव्दको अर्थ विक्सनरीमा पनि हेर्नुहोस्। |
यसका रूप यस प्रकार छन्
| बचन | सामान्य वर्तमान काल | सामान्य भूत काल | सामान्य भविष्यत् काल |
|---|---|---|---|
| एक बचन(अन्य पुरुष) | खान्छ/खान्छे/खानुहुन्छ | खायो/खाए/खाई खाइन्/खानुभयो |
खानेछ/खानेछन्/खानुहुनेछ |
| बहुबचन (अन्य पुरुष) | खान्छन् | खाए | खानेछन्/खानुहुनेछ |
| एक बचन(मध्यम पुरुष) | खान्छौ/खान्छ्यौ | खान्यौ | खान्छौ |
| बहुबचन (मध्यम पुरुष) | खान्छौ | खायौ | खानेछौ |
| एक बचन(उत्तम पुरुष) | खान्छु | खाएँ | खानेछु |
| बहुबचन (उत्तम पुरुष) | खान्छौं | खायौं | खाननेछौं |
उदाहरण: