खोला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बुचर क्रीक, ओमेओ भिक्टोरिया, अस्ट्रेलिया

बिभिन्न स्रोतबाट उत्पन्न हुने पानीको प्रबाह हुने खोँचलाई खोला भनिन्छ। "खोला" बिशेष गरि पहाडी भागमा पानीको प्रबाहको गति तिब्र रहने भुभागमा हुने गर्छन।