खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुचर क्रिक, ओमेओ भिक्टोरिया, अस्ट्रेलिया
इटालीको रकी खोला

खोला[१] विभिन्न स्रोतबाट उत्पन्न हुने पानीको प्रवाह हुने खोँचलाई खोला भनिन्छ। "खोला" विशेष गरी पहाडी भागमा पानीको प्रवाहको गति तिब्र रहने भूभागमा हुने गर्छन। खोला बिभिन्न प्रकारका हुनछन् । कुनै साना भने कुनै ठुला। साना-ठुला गरि हाम्रो देशमा करिब करिब ६००० भन्दा बढी खोलाहरु छन । यसले मनिष जिवनमा ठुलो भुमिका खेलेको हुन्छ, मानिष मात्र न भएर संसारमा रहेका हरेक प्राणीहरुको जिवन यसै खोलाले नै सम्हालेको हुन्छ ।

प्रकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Langbein, W.B.; Iseri, Kathleen T. (१९९५), "Hydrologic Definitions: Stream", Manual of Hydrology: Part 1. General Surface-Water Techniques (Water Supply Paper 1541-A), Reston, VA: USGS। .

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]