ख्वामित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ख्वामित सम्मानबोधक शब्द हो । ठूलाबडा वा श्रीमतीले आफ्नो लोग्नेलाई यहि शब्दले बोलाउने चलन थियो । यसको पर्याय श्रीमान्; मालिक; प्रभु; स्वामी आदि हुन् ।